भद्रगोल टिम सँगै चितवन रंगशाला पुगेका जिग्री यसरी भक्कानियर रोए ( भिडियो )

रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन। कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएका थिए।

बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनको भनाइ छ। आफ्नो दाजु भाउजुको नेतृत्वमा बनिरहेको अन्तरास्ट्रिय रंगशालामा एक्कासी डोजर लागेपछि भाई कुमार कंटेल ‘जिक्री’ मिडियामा आएका छन । अराजक समुहले त्यस्ता कुकर्म गरेपछि उनि निक्कै आक्रोशित बनेका छन ।

भिडियो हेरौ।।

 

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार १३:४५