ज्यो.अर्जुन क्षेत्रीलाई कसले पिट्यो ? जेठको २९ गते देशमा अनिष्ट हुदै / भिडियो

काठमाडौ जेठ

केहि समय अघि देखि अनुहार हेरेर भविष्यवाणी गर्ने अर्जुन क्षेत्रीले आगामी जेठको २९ गते भित्र नेपालमा जे पनि हुन सक्ने मिडिया मार्फत बाहिर ल्याएका छन।पछिल्लो समय देखिएको अबस्थालाई उनले चित्रण गर्दै देशमा ठुलो विपति हुने बाहिर आएको छ।

केहि समय देखि भएको हत्याकाण्ड संगै केहि बिबादको घटनालाई उनले आफ्नो कोणबाट विश्लेषण गरेका छन।उनि भन्छन अब फेरी देशमा भयङ्कर भुइचालो आउछ केहि दिनमै तपाईहरुले भोग्नु पर्ने छ त्यसैले सजक रहनुहोला।

भिडियो कुराकानी 

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार १४:२१