गायिका टीका सानुको घर पुग्दा मन थाम्नै नसकिने गरी सबैको रुवाबासी (भिडियो)

लोकदोहोरी क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका टीका सानु लोकदोहरी पारखिको लागि मन पर्ने गायिका हुन। उनले केही गीतमा नृत्य समेत गरेकी छिन। टीकाले आफ्नो फेसबुकमार्फत आफूले नाच्ने प्रयास गरेको बताएकी छन् । दोेहोरीमा जमेकी टिकाको नृत्यमा पनि राम्रो क्षमता रहेको उनका सहकर्मीहरु बताउँछन।

हसिली स्वभावकी उनी आज भने रोईन । उनी मात्र होईन आज उनै गायिका टीका सानुको घरमा सबैजना रोए ।

हेर्नुहोस भिडियो

 

Loading...
प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार १७:०३