विवाह सकिने बित्तिकै बेहुलासँग बेहुलीले गरिन यस्तो खत्रा डान्स (भिडियो सहित)

अहिले सामाजिक सञ्जाल फेसबुकमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियो भाइरल भएको छ। जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली खेतमा नाचिरहेको देख्न सकिन्छ। विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोही चकित पर्न सक्छ।

प्राय सबै विवाहहरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकै रुने गर्छन। तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन। भिडियो एकदमै रमाइलो रहेको छ। उनको डान्स हेरी सबै जना हासीरहेका थिए। तर नाच्दा नाच्दै बेहुलीको साडीले धोका दिएपछि भने उनले नाच्न छोडिन।

भिडियो

Loading...
प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार १७:४३