सरकारको समर्थनमा आयो यस्तो गीत, तुईन देखि रेल सम्मको कुरा (भिडियो)

गणतन्त्र स्थापनाको दिन पारेर सरकारको समर्थनमा युवा सर्जक तथा गायक एल पी ढकालले नयाँ नया गीत बजारमा ल्याएका छन। समर्थन नामको एल्बमबाट सरकारले गरेका राम्रा कामको प्रशंसा गर्दै म्यूजिक भिडियो डिजिटल स्टारको यूट्यूवबाट सार्वजनिक भएको हो ।

गीतको शब्द एल.पी ढकालको रहेको नै रहेको छ भने गीतमा स्वर, लय, एरेन्ज पोखराका बरिष्ठ एरेन्जर तारानाथ आचार्यले गर्नुभएको छ। त्यस्तै महिला आवाज अर्घाखाँचीकी निरु गुरुङले दिनुभएको छ । गणेश सापकोटा र अर्जुन बाँस्तोलाको छायंकन रहेको गीतलाई फलानो क्रियशनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन गर्नुभएको हो । (भिडियो हेर्नुहोस)

भिडियो

Loading...
प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार १७:५०