काठमाडौं पछिल्लो समय दर्शकहरुले निकै रुचाएको गित हो बोल माया टिमको गल्बन्दी जुन गित प्रकाश सपूत र शान्ति श्री परियारले गाउनु भएको छ । अहिले जताततै गल्बन्दीकै चर्चा भइरहदा गुल्मीको भाडगाउमा पुगेर एक अनलाईन मिडिया ले पनि साना ९ बर्षका बालबालिकालाई सोही गीतमा दोहोरी गाउन लगाएको भिडियो यता बेला सार्वजनिक भएको छ।
उक्त दोहोरी एकदमै उत्कृष्ट बनेको छ सानासाना भएपनि दोहोरीमा दम हुन्छ भनेको यहि होला हेर्नुहोस गक्त भिडियो।
भिडियो
Loading...