सन्सार चकित पार्ने सुजलकी आमा पहिलोपल्ट मिडियामा खुलाईन यस्तो रहस्य – भिडियो हेर्नुहोस।

काठमाडौं– बोल्न पनि नसक्ने र सुन्न पनि नसक्ने सुजलको परिवार भेटन पहिलोपटक घर पुगेका छौ। झट्ट हेर्दा उनलाई साधारण मान्छे जस्तो लागे पनि उनको व्यवहार तथा क्रियाकलापले मानिसलाई एकछिन सोच्न बाध्य बनाउँछ। कसैले नि भन्दै सुजल अभागी हुन् भनेर। मान्छेले जे सोचेको छ त्यो भन्दा फरक छ सुजलको जिन्दगि। हास्न,नाच्न हिडडुल गर्न सक्ने सुजल भने जन्मजात कान सुन्न र बोल्न नसक्ने किशोरी हुन।

हामीले झट्ट हेरेम भने अरु भन्दा कम छैन । अदभुत प्रतिभा भएकी सुजल बम यतिबेला घरै छन् र सुन्न र बोल्न नसक्ने सुजल भने अरु काम गर्न भने माहिर छन् गाउँ सक्दिन न बोल्न न सुन्न सक्छिन तर नाच्न भने कसैले सक्दैन सुजल जति । बुवा भन्नु हुन्छ हामि दुखि त् छौ नै तर छोरीको यो कला देख्दा हामि खुशीले प्रफुल्ल छौ।

भिडियो कुराकानी 

Loading...
प्रकाशित मिति June 1, 2019