चर्चित गायक कुलेन्द्र बिश्वकर्माले सबैलाइ रुवाउने गीत लिएर आए हेर्नुहोस मार्मिक भिडियो

लोकदोहोरीको बजार पछिल्लो पटक निक्कै माथी उठेको छ,धेरै उत्कृष्ट गीतहरू सार्बजनिक भएर धेरैको मन जित्न सफल छन्।कहिले सुखका त कहिले दू:ख गीतहरू सार्बजनिक हुने क्रम जारी छ । यही क्रममा कमल एलेक्सद्वारा छायाँकन तथा सम्पादन गरिएको परदेशीको पिडा समेटिएको लोकदोहोरी गीति भिडियो भर्खर मात्र सार्बजनिक भएको छ ।

चर्चित गायक कुलेन्द्र बिक र चर्चित गायिका पुर्णकला बिश्वकर्माको सुमधुर आवाज,गीताराम रिजालको लय शब्द रहेको परदेशीएका नेपालीहरूको पिडा समेटिएको “प्रदेशीको पिडा”नामक गीति कोसेली सार्बजनिक भएको हो ।

भिडियो

Loading...
प्रकाशित मिति २० जेष्ठ २०७६, सोमबार ०२:५८