फेरि आयो बिष्णु माझिको सबैलाइ रुवाउने ‘मेरो बाबू’ बोलको गीत (भिडियो हेर्नुहोस)

विष्णु माझी एक नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म छापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लो गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनि नेपाली संगीत जगतमा बिगत १५ बर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।

विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो। विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् । विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन् ।

भिडियो

Loading...
प्रकाशित मिति २० जेष्ठ २०७६, सोमबार ०४:३६