हट प्रश्नमा रीमाको जवाफ ? भिडियो

काठमाडौ : पछिल्लो समय निकै चर्चामा आएकी चर्चित नायिका तथा मोडल हुन् रीमा विश्वकर्मा । धेरै नै म्युजिक भिडियो र चलचित्रमा समेत अभिनय गरेकी नायिका रीमा विश्वकर्मा नेपाल आइडलबाट पनि निकै चर्चामा आइन् ।

उनी नेपाल आइडलपछि विशेष चर्चामा छाइन्। पछिल्लो समय नायिका रीमा विश्वकर्मा एक नयाँ चलचित्रको तयारीमा ब्यस्त छिन। उनी नायक भूवन केसीको राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र ‘मिस्टर नेपाली’ मा अभिनय गर्ने भएकी छिन् । उनी अहिले यसै चलचित्रमा ब्यस्त छिन। यसैबिच उनीसँग एक रमाइलो अन्तरबार्ता लिइएको छ। अन्तरबार्तामा उनलाई किस बारे सोध्दा उनी लजाएकी छिन् ।

अन्तरबार्तामा उनले आफुलाइ माया गर्ने दर्शकलाइ धेरै धन्यबाद दिएकी छिन् । अन्तरबार्तामा उनले अब आफु ठुलो पर्दामा आउने तयारी गरेको बताएकी छिन् । भिडियोमा हेर्नुहोस् चर्चित नायिका रीमा विश्वकर्मासँग हामीले गरेको यो रमाइलो कुराकानी

Loading...
प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार १९:१९