चौतारीलाई सररर // भिडियो

अत्यन्तै मीठो स्वरका धनी नब गायक कुशल बिस्वकर्माको सुमधुर स्वरमा चौतारिलाइ सररर बोलको गीत  शुभारम्भ डिजिटल म्युजिक युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।

अन्त्यन्तै सुमधुर स्वरमा सजिएको यश गीतका  गायक तथा शब्द संकलन गायक कुशल बिस्वकर्माले नै गरेका हुन। एकल गीति संग्रहमा  आधारित यस गीतमा बिनोद बाजुरालिले संगीत दिएका हुन भने काजिश श्रेष्ठको निर्देशनमा छायांकन गरिएको हो।

यस  म्युजिक भिडियोमा बिपेश घिमिरे र आशा खड्का लगायतका कलाकारले अभिनय गरेका छन।

भिडियो 

Loading...
प्रकाशित मिति २७ जेष्ठ २०७६, सोमबार ०१:०३