डर होइन जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ – पाइलट पेमा लामा (भिडियो रमाइलो कुराकानी )

यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन उनि भन्छिन डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ। यो भिडीयोमा हामी पायलटपेमा लामासंग कुराकानी देख्न सक्छौं।

पेमा बुद्ध एयरलाइनमा ६ वर्ष भन्दा बढी काम गरिरहेको छ। उनले आफ्ना अनुभव, उनी कसरी पायलट बने भन्ने कुरा यो भिडियोमा गरिएकोछ। उनी स्कूल जीवनमै एक मेहनती छात्रा थिइन जसकारण आज उनी पाईलट हुन सफल भएकी छिन।

नेपालको सन्दर्भमा केही पायलटहरू छन र तिनीहरूमध्ये एक हो।

भिडियो कुराकानी 

Loading...
प्रकाशित मिति June 10, 2019