फेरि आयो नयाँ गित शान्ति श्री परियारको स्वरमा सबैको मन रुवाउने गरिबको आवाज (भिडियो सहित

राजकुमार परियार तनहुँ,,चर्चित अनि सबैको मन मुटुमा बस्न सफल गायिका शान्ति श्री परियार र केशर ओलिको स्वरमा सजिएको गरिबको आवाज गीतको म्युजिक भिडियो हिजोमात्र सार्वजनिक गरिएको हो।

यश गितको शब्द संगीत गायक केशर आफैले गरेका हुन म्युजिक भिडियोमा मौसम हिमालिले निर्देशन गरेका छन।

गरिबको आवाज गीतको भिडियोमा मोडल सुर्बिर पण्डित पल्पसा डङ्गोल चम्सुरी होमनाथ तिमिल्सिना भगत शाह कृष्ण बि.सि हरि बहादुर नेपाली खगिसरा नेपाली राम बहादुर डागि पशुपति गौतम अनिल नेपाली सरजन प्रसाद अधिकारीको अभिनय रहेको छ भिडियो HIM SAMJHAUTA DIGITAL YOU TUBE च्यानल बाट सार्बजनिक गरिएको हो।

भिडियो हेर्नुस् \\\\

Loading...
प्रकाशित मिति ७ असार २०७६, शनिबार १३:००