बिष्णु माझी र मोहन खड्काको स्वरमा मार्मिक गित ए तिम्रो माया (भिडियो सहित

राजकुमार परियार तनहुँ , नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका बिष्णु माझि र गायक मोहन खड्काको आवाजमा सजिएको गीत ए तिम्रो माया बजारमा आएको छ।

पछिल्लो समय एकछत्र राज गर्दै आएका सर्जक मोडल विमल अधिकारीको शब्द रहेको गीतमा मोहन खड्काले संगीत दिएका छन् ।

भिडियो मा मोडेल बिमल अधिकारी र सारिका केसि सुनिल थापा जमेस बि.सि रमेश अधिकारी बि.पाण्डेको अभिनय देख्न सकिन्छ।

भिडियोको निर्देशन कपिल लामाले गरेका छन् । गीतलाई BHAWANA MUSIC SOLUTION युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । (भिडियो हेर्नुहोस्)

Loading...
प्रकाशित मिति ८ असार २०७६, आईतवार ०३:०९