लाखौ दर्शकको मन रुवाउने गित सर्बजनिक स्वर अन्जु पन्त (भिडियो सहित

राज कुमार परियार तनहुँ। चर्चित गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ गित तिम्रो ‘ बोलको म्युजिक भिडियो TANK BUDATHOKI युटुव च्यानल बाट रिलिज भएको हो।

गीतमा शब्द सबिन प्रियसनको रहेको छ भने सङ्गीत पुरुशोत्तम नेपालीले भरेका हुन्। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन्।

म्युजिक भिडियोमा आयन बज्राचार्य र रिचा थापाको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन पृन्स्पन कार्किले गरेका हुन्।

भिडियो हेर्नुस् …..

Loading...
प्रकाशित मिति June 23, 2019