गायक अनि र्यापर ओम प्रकाशको स्वरमा अहिले सम्मकै बबाल गित (भिडियो हेर्नुहोस

तनहुँ । गायक अनि र्यापर ओम प्रकाशको स्वरमा सजिएको नयाँ गित यो सहर भिडमा केही दिन अगिमात्र सार्बजनिक गरिएको हो CHAKRA BAM युटुव च्यानल बाट।

उक्त गीतमा शब्द संगीत गायक ओम प्रकाश र हेमन्त जोशीले गरेका हुन सार्वजनिक उक्त गीतमा चक्र बम र टीका जैसी ओम प्रकाशको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशक बिक्रम चौहानले गरेका छन् ।

यस भन्दा पहिले पनि नयाँ सैलिका गीतहरु प्रस्तुत गर्दै आएका ओम प्रकाशले यसलाई नयाँ तरिकाले प्रस्तुत गरेका छन् ।

यस्ताे छ भिडियाे…

Loading...
प्रकाशित मिति June 24, 2019