राजकुमार परियार तनहुँ, चर्चित गायिका मेलिना राई र बसन्त थापाको स्वरमा सजिएको गित सर्बजनिक।
गितमा शब्द नवराज संगीत गायक बसन्त थापाले आफै भरेका छन उक्त गितमा मोडेल सुनिल छेत्री र अलिशा शर्माको रहेको छ निर्देशन सुनिल छेत्री आफैले गरेका हुन।
उडायो पात हुरिले बोलको गीतमा मेलिना र बसन्तले अत्यन्तै सुमधुर आवाज दिएका छन।
आउनुहोस अव हेरौं उनको गीतको भिडियो…
Loading...