शान्ति श्री परियारको स्वरमा यस्तो गित लाखौ दर्शक को आँखामा आँसु (मार्मिक भिडियो

राजकुमार परियार तनहुँ। चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियारको मार्मिक गीत बजारमा आएको छ।

नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ।

झझल्को डिजिटलको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक बसन्त थापा याम छेत्रीको आवाजमा सजिएको गीत “मेरो हजुर“ गीतको भिडियो बजारमा आएको छ
शब्द संगीत दिलिप रेग्मीको रहेको छ।

उक्त गीतमा मोडेल दिलिप रेग्मी कन्चन पुन प्रेरणा बोहरा सुफि मल्ल सुरेन्द्र हमाल होम धितल शिव शर्मा रोशन छेत्री बाल कलाकार सुदिप,सुदिना,कृष्णको अभिनय देख्न सकिन्छ उक्त गितमा दिलिप रेग्मीले निर्देशन गरेका छन।

भिडियो :

Loading...
प्रकाशित मिति June 25, 2019