दिल तोडेर गयोउ मायामा धोका पाउनेले सुन्नै पर्ने गित (भिडियो सहित

राज कुमार परियार तनहुँ। चर्चित गायक जग्दिश समालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ गित दिल तोडेर गयोउ बोलको म्युजिक भिडियो OSR DIGITAL युटुव च्यानल बाट रिलिज भएको हो।

गीतमा शब्द सुरेन्द्र थेग्मीको रहेको छ भने सङ्गीत नारायण सुबेदिले भरेका हुन्। गीतलाई फडिन्द्र राइले एरेन्ज गरेका हुन्।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ र बर्षा राउत निरन्जन प्रदानको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।

भिडियो हेर्नुस् …..

Loading...
प्रकाशित मिति १० असार २०७६, मंगलवार ०४:३१