मार्मिक गीत आशु दिने माया बिष्णु माझीको स्वरमा (भिडियो सहित

राजकुमार परियार तनहुँ , नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका बिष्णु माझि र गायक बाबु कृष्ण परियारको आवाजमा सजिएको गीत आशु दिने माया बजारमा आएको छ।

उक्त गितमा शब्द बिक्रम भोम्जन र संगीत गोबिन्द आलेको रहेको छ भिडियो मा मोडेल सारिका के.सि र गोबिन्द आले देव सेन अविरलको अभिनय देख्न सकिन्छ।

भिडियोको निर्देशन कपिल लामाले गरेका छन् । गीतलाई BABUKRISHNA PARIYAR युटुव च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुहोस्…

Loading...
प्रकाशित मिति १० असार २०७६, मंगलवार ०७:३४