शम्भु राई माथी आक्रोश उमादेवी खनाल प्रकाश सपूत बारेमा यस्तो बोल्दै (पूरा भिडियो हेर्नुहोस)

काठमाडौ आसढ / राष्ट्रिय लोक तथा दोहोरी गायिका उमा देबी खनाल तिज गीत रेकर्डको लागि काठमाडौ छिन। झन्डै डेढ सय् गीतमा आवाज दोयिसकेकी उमादेबी खनाल सफल कार्यक्रमा सन्चालिका पनि हुन। प्राय सुदुर पश्चिम को महोत्सब तथा समारोह मा ब्यस्त हुने उमादेबी ले पछील्लो शम्भु राइ र प्रकाश सपुत को झगडा लाई नजिक बाट नियालिरहनु भएको छ।

पहिले लय खोज्नेलाई सन्कलन कर्ता भनिन्थ्यो किनकी समाजमा रहेको अनेक लय लाई सन्कल गरी एउटा लयमा ढालिन्थ्यो त्यसैले लोकभाका कसैका पेवा होइन भन्छिन उमादेबी खनाल कहाँ को देउसी गीत र् कहाँ को टिपिकल मौलिक परम्परा रोदिघर सग सम्बन्धित गीत दाज्नै नसकिने उमा बताउछिन ।

गीत ले प्रख्यात कमाउनुमा भिडियो मा गरेको प्रकाश सपुत को मिहनेत र प्रकाश सपुत को पहिलाको बोलमाया ले कमाएको प्रख्यात को नि हात थियो । शम्भु दाई जस्ता ब्यक्तित्व ले यस्तो साना कुरामा झगडा गर्नु सान्धर्भिक नभएको उनको भनाइ छ ।

बाँकी भिडियो मा हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति १० असार २०७६, मंगलवार ०९:२९