गलबन्दी पछि को सबै दर्शकले मन पराएको प्रकाश सपुतको तीज गित जहाजैमा चढेर(भिडियो सहित

तनहुँ , गायक अमृत रेगमी र सम्झना भण्डारीको जहाजैमा चढेर बोलको तीज गीत सार्वजनिक भएको छ । गायक अमृत रेगमीको नै शब्द रहेको उक्त गीतमा प्रेम सापकोटा सोनुको शब्द रहेको छ भने केश्व बडुको एरेंज रहेको छ। मायाको कुरा गरिएको उक्त गीतमा मायालुलाई घुमाउन लाने कुरा गरिएको छ ।

प्रकाश सपुत र सुजता भट्टको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र सुजता भट्टलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ ।

स्मृति तिमिलसिना गुरुआमाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश धमलाले संपादन गरेका हुन् ।

स्वर :- प्रेम सापकोटा “सोनु”

अभिनय : प्रकाश सपुत र सुजना भट्ट

आउनुहोस भिडियो हेरौ।।

Loading...
प्रकाशित मिति १० असार २०७६, मंगलवार ०९:४७