अहिलेसम्मकै मार्मिक गीत घाइते मुटु दुख्छ सार्बजनिक / भिडियो हेर्नुहोस

राजकुमार परियार तनहुँ। चर्चित लोक दोहोरी गायिका पुर्णकला बि.सि र लक्ष्मन गिरिको मार्मिक गीत MUSIC NEPAL युटुव च्यानल बाट सर्बजनिक गरिएको हो। नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ।

भावना म्युजिक सोलुशनको प्रस्तुतीमा “घाइते मुटु दुख्छ“ गीतमा शब्द कमल बुढाथोकीले र संगीत अमर्दीप बुढाथोकीले गरेका छन।उक्त गीतमा मोडेल बिमल अधिकारी सारिका के.सि निचल,चंदाको अभिनय देख्न सकिन्छ उक्त गितमा काजिश श्रेष्ठले निर्देशन गरेका छन।

भिडियो :

Loading...
प्रकाशित मिति १० असार २०७६, मंगलवार १२:२३