लाइभ कार्यक्रममै नेताले पत्रकारलाइ यसरी पिटे (भिडियो सहित)

पत्रकारलाई धकेलेर भुइँमा लडाए। त्यसपछि पुन उठाएर गालामा थप्पड हाने। लाइभ शो मै भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल

टेलिभिजन कार्यक्रमको विशेष गरी बहसहरुमा गेष्ट र एक्करबीच चर्काचर्की टकराव हुने गरेको तथा गेष्टबाट प्रस्तोतालाई धम्कीसम्म दिने गरेको घटना देखिन्छन् । तर, हाल पाकिस्तानमा भने एक नेताले लाइभ कार्यक्रमै पत्रकारलाई धकेलेर लडाएको र पुनः गालामा थप्पड होनेको भिडियो भाइरल बनेको छ । पाकिस्तानको एक टिभी च्यानलका पत्रकार ‘लाइभ शो’मै कुटिएका हुन । ‘के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो’ मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता मसरूर अली सियालले पत्रकारलाइ कुटपिट गरेका हुन् ।

भिडियो 

Loading...
प्रकाशित मिति ११ असार २०७६, बुधबार ०८:४०