हैट ! दुइ बुढीको पोई कुना पसि रोई, हेर्नहोस भिडियोमा

दुइ बुढीको पोई कुना पसि रोई, हेर्नहोस भिडियोमा

भिडियो अन्त्यमा छ। एसईई रिजल्टको प्रतीक्षामा नायिका मानन्धर, तपाई पनि प्रतीक्षामा हुनुहुन्छ भने हामीसँग जोडिनुहोस।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा बुधबार वा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन् ।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटि नभए आजै र प्राविधिक त्रुटि आए बिहीबार सम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।

कार्यालयले हिजो सार्वजनिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको थियो। यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।यस वर्षको एसईईमा नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी थिइन।

उनी अहिले एसईईको रिजल्टको व्यग्र प्रतीक्षामा छिन। हाल राजनीतिबाट पूर्णरूपमा अलग भएकी करिश्मा एसईई उत्तीर्ण भए उच्च शिक्षा अध्ययन गर्ने सोचमा छिन् । उनले आफ्नो बाँकी जीवन अध्ययनमै बिताउने घोषणा गरिसकेकी छन।

भिडियो हेरौ।।

 

Loading...
प्रकाशित मिति ११ असार २०७६, बुधबार १७:३१