चर्चित गायक राजेन्द्र कंडेलले नयाँ तिज कोसेलीमा प्रकाश र अञ्जली दमदार नाच (भिडियो सहित)

राजकुमार परियार तनहुँ। चर्चित लोक दोहोरी गायिक राजेन्द्र कंडेल र अनु राना मगरको तीज गीत SUPARI MUSIC युटुव च्यानल बाट सर्बजनिक गरिएको हो। गीतको शब्द जीवन प्याकुरेलको छ भने संगीत गायक राजेन्द्र कंडेल आफैले भरेका छन उक्त गितमा निर्देशन काजिश श्रेष्ठले गरेका छन् ।

गीतको भिडियोमा प्रकाश सपूत अञ्जली अधिकारी उज्वल गिरि दान्बिरको अभिनय रहेको छ उक्त गितको सम्पादक प्रबिन भट्टको रहेको छ।

बाकी भिडियो..

Loading...
प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०५:२८