टीका सानू रुदै मिडियामा आखिर किन रोईन त / भिडियोमा हेर्नुहोस

पछिल्लो समय जातीयताका कुराको बहस चलेको छ। करोडौ दर्शक स्रोताले अत्याधिक रुचाईएको गित बिबादमा तानिएका प्रकाश सपुत र शम्भु राईको बिषयले थप बिबाद तान्यो।गलबन्दी गीत बजारमा आएको छोटो समयमै यसको चर्चा र बिबाद उस्तै रहयो गीत मिलेको बिषयलाई लिएर सामाजिक संजालमा गरिएको आरोप प्रत्यारोप संगै जातीय विभेदको बिषयलाई लिएर मिडियामा गलफल्ती चलेको छ।

प्रकाश र शम्भु राई बिचको बिबाद मिल्दै जादा सामाजिक संजालमा भने गलत रुपमा प्रचार भएको छ,जातीय विभेदलाइ मिसाएर द्वन्द निम्ताउने काम गरेको छ तरपनि यो बिषयमा अहिले गायक प्रकाश सपुुत र शम्भु राइबिच सहमती भइसकेको छ।

जातीयताका कुरा लिएर लोकदोहोरी गायिका टिका सानु (बिश्वकर्मा) संग गरिएको कुराकानी :
भिडियो हेर्नुहोस :

Loading...
प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०९:१७