टिका सानुले गाइन किन भन्छाै दमै किन भन्छाै कामी भन्दै यती मिठो गीत ( भिडियो )

टिका सानुले गाइन् किन भन्छाै दमै किन भन्छाै कामी भन्दै यती मिठो गीत (भिडियो)

काठमाडौ  पछिल्लो समय जातीयताका कुराको बहस चलेको छ । करोडौ दर्शक स्रोताले अत्याधिक रुचाईएको गित बिबादमा तानिएका प्रकाश सपुत र शम्भु राईको बिषयले थप बिबाद तन्यो।

गलबन्दी गीत बजारमा आएको छोटो समयमै यसको चर्चा र बिबाद उस्तै रहयो गीत मिलेको बिषयलाई लिएर सामाजिक संजालमा गरिएको आरोप प्रत्यारोप संगै जातीय विभेदको बिषयलाई लिएर मिडियामा गलफल्ती चलेको छ ।

प्रकाश र शम्भु राई बिचको बिबाद मिल्दै जादा सामाजिक संजालमा भने गलत रुपमा प्रचार भएको छ,जातीय विभेदलाइ मिसाएर द्वन्द निम्ताउने काम गरेको छ तरपनि यो बिषयमा अहिले गायक प्रकाश सपुुत र शम्भु राइबिच सहमती भइसकेको छ

जातीयताका कुरा लिएर लोकदोहोरी गायिका टिका सानु(बिश्वकर्मा)संग गरिएको कुराकानी :

भिडियो हेर्नुहोस :

आउनुहोस भिडियो हेरौ।।

Loading...
प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०९:२९