अञ्जली अधिकारीको अभिनयमा फेरि आयो मार्मिक गित ( भिडियो सहित)

तनहुँ : अञ्जली अधिकारि र समीर तामाङ जीवन शाहीले अभिनय गरेको तिम्रो नामको शहर बोलको गीत सार्वजनिक भएको छ गीतमा नारायण बाबु कोइरालाको आवाज रहेको छ।

रोशन श्रेष्ठको शब्द रहेको गितमा कल्याण सिंहले संगीत भरेका छन उक्त गितमा जीवन शाहीले निर्देशन गरेका छन

गीतको भिडियोमा अञ्जली अधिकारि र समीर तामाङ जीवन शाहीको अभिनय रहेको छ ।म्युजिक OSR digital युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्…

Loading...
प्रकाशित मिति १२ असार २०७६, बिहीबार १२:५५