मोहन खड्का र गंगा लोहनीको स्वरमा मार्मिक गित शंकै शंकाले छुट्यो माया (भिडियो हेर्नुहोस

राजकुमार परियार तनहुँ। चर्चित लोक दोहोरी गायिक मोहन खड्का र गंगा लोहनीको शंकै शंकाले छुत्यो माया जाल गीत MUSIC NEPAL युटुव च्यानल बाट सर्बजनिक गरिएको हो।

गीतको भिडियोमा अशिर प्रताप जंग आयुश्मा कार्कीको अभिनय रहेको छ उक्त गीतको शब्द संगीत गायिका गंगा लोहनी आफैले गरेकी हुन उक्त गितमा निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छन् ।

बाकी भिडियो…

Loading...
प्रकाशित मिति १३ असार २०७६, शुक्रबार ०४:०९