राजकुमार परियार तनहुँ। चर्चित लोक दोहोरी गायिक मोहन खड्का र गंगा लोहनीको शंकै शंकाले छुत्यो माया जाल गीत MUSIC NEPAL युटुव च्यानल बाट सर्बजनिक गरिएको हो।
गीतको भिडियोमा अशिर प्रताप जंग आयुश्मा कार्कीको अभिनय रहेको छ उक्त गीतको शब्द संगीत गायिका गंगा लोहनी आफैले गरेकी हुन उक्त गितमा निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छन् ।
बाकी भिडियो…
Loading...