शान्ति श्री परियार र मोहन खड्काको स्वरमा तीज गीत हातमा मोटर बाइक अब आउनेलाई (भिडियो सहित

राजकुमार परियार तनहुँ। चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियारको स्वरमा र तीज गीत बजारमा आएको छ।

नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ।

ओबिजि इन्टरटेन्टमेन्टको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक मोहन खड्काको आवाजमा सजिएको गीत “अब आउनेलाई“ शब्द संगीत तारा प्रसाद सप्कोटाको रहेको छ।

उक्त गीतमा मोडेल ओबि रायमाझी टीका जैसी काउली बुढिदिको अभिनय देख्न सकिन्छ उक्त गितमा बिक्रम चौहानले निर्देशन गरेका छन।

भिडियो :

Loading...
प्रकाशित मिति June 28, 2019