नेपाल आइडल सिजन २ की अस्मिताको नयाँ गित तिम्रो मायाले बाधेर राख (भिडियो सहित नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका पुर्णकला बि.सि र सुर्या खड्काको आवाजमा सजिएको खास्टो गीतको भिडियो बजारमा आएको छ।शिव अखेलिको शब्द रहेको गीतमा चर्चित गायिक सुर्या खड्काले संगीत गरेका छन म्युजिक भिडियोमा शंकर बि.सिले निर्देशन गरेका छन।
खास्टो गीतको भिडियोमा मोडल महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय रहेको छ। भिडियो SURYA KHADKA युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो
Loading...