राज कुमार परियार तनहुँ। चर्चित गायिका मेलिना राई र बसन्त राइको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ गित बयेर घारी बोलको म्युजिक भिडियो OSR DIGITAL युटुव च्यानल बाट रिलिज भएको हो।
गीतमा शब्द सङ्गीत दिपक शर्माले भरेका हुन्। गीतलाई नरेन्द्र बियोगिले एरेन्ज गरेका हुन् म्युजिक भिडियोमा निरजन प्रधान बर्षा राउतको अभिनय रहेको छ।
उक्त म्युजिक भिडियोको निर्देशन रोसेल थापाले गरेका हुन्।
भिडियो हेर्नुस् …..
Loading...