प्रकाश र अञ्जलीको अभिनयमा फेरि अर्को तिज गित सर्बजनिक  (भिडियो सहित

राजकुमार परियार तनहुँ। चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर र सुर्या खड्काको तीज गीत SURYA KHADKA युटुव च्यानल बाट सर्बजनिक गरिएको हो।

गीतको शब्द सुर्या खड्का र शिव अखेलिको छ भने संगीत गायक सुर्या खड्का आफैले भरेका छन उक्त गितमा निर्देशन स्मृति तिमिल्सिनाले गरेकि छिन् ।

गीतको भिडियोमा प्रकाश सपूत अञ्जली अधिकारी रीना थापा मगरको अभिनय रहेको छ ।

बाकी भिडियो…

Loading...
प्रकाशित मिति १३ असार २०७६, शुक्रबार १३:३९