तनहुँ : केशव पाण्डे र बनदना पाण्डेको स्वरमा नयाँ तिज गित “आखी नलाउने” सार्वजनिक भएको छ बिष्णु नेउपानेको शब्द रहेको गितमा खुमन अधिकारीले संगीत भरेका छन उक्त गितमा स्मृति तिमिल्सिनाले निर्देशन गरेकि छन।
गीतको भिडियोमा अञ्जली अधिकारि र प्रकाश सपुतको अभिनय रहेको छ ।म्युजिक ASHISH MUSIC OFFICIAL युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्…
Loading...