टिका सानु र खिमा रोका मगर यि दुई नाम पछिल्लो समय लाईभ दोहोरी मा अत्यधिक रुचाईएको नाम हो।ईन्द्रेनी कार्यक्रम मार्फत दोहोरी मा औधी रुचाईएका यि दुई गायिका बेला बेलामा दोहोरीमा एक आपसमा लडिरहेका हुन्छन्।
अहिले पनी उनीहरुले गायको एउटा लाईभ दोहोरी भिडियो यूटूबमा चर्चाको क्रममा छ, माटो काटी चपरी आलीमा बोलको गीतमा गाईएको उक्त लाईभ दोहोरी भिडियो खिमा रोकाले आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।
भिडियो हेरौ।।
Loading...