भाईरल समिक्षा अधिकारीको पहिलो तिज गीत / हेर्नुहोस भिडियो

काठमाडौ – चर्चित बाल गायिका समिक्षा अधिकारिको स्वरमा नयाँ तिज गित बजारमा ल्याउने भएको छ। हिम सम्झौता डिजिटलमा आफ्नो पहिलो तिज गित रेकर्ड गरेकी समिक्षा को यश अघिनै चर्चित गितहरु बजारमा आई सकेका छन। चलचित्र नाई नभन्नु ल सिरिज ५ को एउटा गित बालापनको उमेर बोलको गितले सबैको मन मुटु छोएको थियो भने। समिक्षा अधिकारी कै स्वरमा बरिस्ठ संगीतकार वसन्त सापकोटाको गित बुवा बोलको गित पनि चर्चा पाएको थियो।पोखराको गाउँमा जन्मिएकी समिक्षा सुन्दर आवज्की धनी छन।

जब सम्म द भोईस अफ नेपालको बिजेता सिडि बिजयको घर खोज्दै पत्रकार पोखरा पुगेका थिए। पहिले नै उनले गाएको गित सबै स्रोताको मन मस्तिस्कमा बसेको गित हो बालापनको उमेर। हो तयस गीत बाट समिक्षा अधिकारी एकाएक भाईरल भयकी थिन ।

उनको स्वरमा गित रेकर्ड गराउन खोज्ने हरु धेरै भेटिएका थिए। संगीतकार वसन्त सापकोटा देखि अर्का संगीतकार टन्क बुढाथोकीले समीक्षा अधिकारिको आवजमा यश अघिनै गित बजारमा लेराई सकेका छन।

यो तिज गितमा स्वर समिक्षा अधिकारी र मधु पान्डेको रहेको छ। त्यस्तै यस गितमा वसन्त बिकको शव्दा तथा म्युजिक रहेको छ। सलक्कै बोलको यस तिज गितले बजार तताउने बिश्वास लिईएको छ।

हेर्नुहोस भिडियो

Loading...
प्रकाशित मिति June 29, 2019