भारतीयले नेपालको बारेमा बनाएको यो भिडियो हेरेपछि छक्क पर्नुहुनेछ / भिडियो हेरौ।

भारतीयले नेपालको बारेमा बनाएको यो भिडियो हेरेपछि छक्क पर्नुहुनेछ / भिडियो हेरौ।।

भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो जुन तपाईले हेरेपछि नेपाली हुनुमा गर्व गर्नुहुनेछ, अवस्य हेर्नुहोला। नेपाल हिमालय सुन्दरताले भरिपूर्ण अति सुन्दर देश हाे। भारतमा हरेक बर्ष स्वतन्त्रा दिवस मनाइन्छ तर नेपालमा कहिल्यै मनाइदैन किनकी नेपालमा कहिल्यै कसैको कब्जामा रहेन ।

सधै स्वतन्त्र रहेकाे देश भएकाले नेपालमा स्वतन्त्रता दिवस मनाउनु पर्दैन । त्यस्तै नेपाल अन्यन्य धेरै कुराहरूमा नेपालकाे उच्च आदर गर्नुपर्ने देखिन्छ।

हेर्नुहोस भिडियो कमेन्ट गरि सक्दो सेयर गरौ

यो भिडियो हेरेर आफ्नो बिचार स्पस्ट राख्नुहोला।।

यो पनि हेरौ एकैपटक ४ जुम्लाह दिदी बहिनीसँग शिसिरको अमिलो निबुवा सार्वजनिक हेर्नुहोस (भिडियो सहित)

जिवन रसाइली निर्देशित अमिलो निबुवा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जिवन रशाइलि र निकिता थापाको स्वरमा रहेको उक्त गीतमा दिपक सिलवालको संगित र शब्द रहेको छ । सार्वजनिक गीतमा चर्चित कलाकार तथा भिजे शिशिर भण्डारी, टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सी खतिवडा, मिलन शंकर सहित अन्य जुम्लयाह दिदि बहिनि दिपा र दमान्त श्रेष्ठको अभिनय रहेको छ ।

नवराज उप्रेतिको सिनेमाटोग्राफि र गम्भिर विष्टको कोरियोग्राफि रहेको उक्त म्युजिक भिडियोका इडिटर भने नविन निरौला हुन् । अजित रायमाझी र मनोज जोशि प्रोडक्सन म्यानेजर रहेको उक्त म्युजिक भिडियो युट्युब च्यानल हेल्लो अष्ट्रलिया टिभीबाट सार्वजनिक गरिएको छ । जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको चर्चित कलाकार शिशिरसँगको यो दोश्रो म्युजिक भिडियो हो । यसअघि टिकटकमा निकै रुचाइएका प्रिन्सी र प्रिज्माले शिशिरसँगै म्युजिक भिडियोमा डेब्यु गरेका थिए ।

शिशिरसँग टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सीको डेब्यु गित ‘माया जिन्दावाद’ लाई दर्शकले अत्याधिक रुचाएका थिए । ट्विन्स गर्लको यो भने तेश्रो म्युजिक भिडियो हो। यसअघि उनीहरुले प्रमोद खेरेलको गित झुमाझमामा पल शाहसँग अभिनय गरेका थिए । नेपालको मोडलिङ क्षेत्रका चर्चित मोडल तथा नायक मिलन शंकरको उक्त म्युजिक भिडियोमा देखिएको लुक्सलाई लिएर शाहरुख खानसँग दाँजीएको छ ।

समाजिक संजालमा सार्वजनिक गरिएको म्युजिक भिडियोको पोष्टरमा देखिएका मिलनको दारी कटाई र लुक्स वलिउडका चर्चित नायक शाहरुखसँग मेल खाएको प्रतिक्रियाहरु आएको छ उनले झण्डै दुई सय बढि भिडियोमा मोडलिङ गरिसकेका छन् ।

भिडियो

 

Loading...
प्रकाशित मिति १४ असार २०७६, शनिबार १६:५०