नेपाल आइडलका प्रताप दासको नयाँ गीत जुनसँग दाँजी हेरे सार्वजनिक / भिडियो

काठमाडौ नेपाल आइडल सिजन-१ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत जुनसँग दाँजी हेरे को भिडियो सार्वजनिक गरिएको छ। उनलाई गीतमा गायीका पुजा सुनारले साथ दिएकी छन। इन्द्र आर पीको शब्द संगीतमा तयार भएको गीतमा बिनोद केसीको निर्देशन तथा छायांकन रहेको छ। भिडयोको सह निर्देशनमा मिलन मिश्रले गरेका छन। सार्बजनिक गीतका संगीतकार इन्द्र आर पीले उत्कृस्ट संगीत शृजना गरेका छन् र उक्त गीतमा प्रताप दास र पुजा सुनारले खुलेर गाएका छन् ।

गीत अनुसार अष्ट्रेलियामामा खिचिएको भिडियो पनि उत्कृस्ट बनेको छ। भिडियोमा देव बहादुर नेपाली र सुरबी मानन्धरलाइ फिचर्ड गरिएको छ। कृष्ण भण्डारीले सम्पादन गरेको भिडियोमा कलाकारलाई नचाउँने काम किरण थापा मगरले गरेका हुन्।

भिडियो हेरौ।।

Loading...
प्रकाशित मिति १४ असार २०७६, शनिबार १७:२९