मेलिना राइको पहिलो अभिनयमा नयाँ गीत सर्बजनिक (भिडियो हेर्नुस)

काठमाडौ असार चर्चित लोकप्रिय गायिका मेलिना राईको स्वरमा नयाँ गीत पछिपछि सार्वजनिक भएको छ। उक्त गीतमा पदम राईको पनि स्वर रहेको छ भने दिपक शर्माले शब्द संयोजन गरेका हुन् चलचित्रमा व्यस्त नायिका वर्षा राउत र नायक पुष्प खड्काको उत्कृष्ट अभिनयले भिडियो उत्कृष्ट बनेको देखिन्छ । साथमा गायक गायिका द्वय मेलिना राई र पदम राईको पनि अभिनय देख्न सकिन्छ ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन्वि काश ज्ञवालीको सम्पादन हो । गायिका मेलिना राईको अफिसियल युट्युब बाट सार्वजनिक गरिएको उक्त गीतको

भिडियो हेर्नुहोस

Loading...
प्रकाशित मिति १५ असार २०७६, आईतवार १२:४३