चक्र बमले बनाए रिचालाई पानी पानी / भिडियो हेर्नुस

तनहुँ । गायक अखेन्द्र तिरुवा अनि र्यापर जगत तिरुवाको नयाँ गित “पनि पनि” केही दिन अगिमात्र सार्बजनिक गरिएको हो CHAKRA BAM युटुव च्यानल बाट।

उक्त गीतमा शब्द संगीत उमेश मुस्कानले गरेका हुन सार्वजनिक उक्त गीतमा चक्र बम र रिचा थापायको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशक सरोज सुनारले गरेका छन् ।

यस भन्दा पहिले पनि नयाँ सैलिका गीतहरु प्रस्तुत गर्दै आएका अखेन्द्र तिरुवाले यसलाई नयाँ तरिकाले प्रस्तुत गरेका छन् ।

यस्ताे छ भिडियाे…

Loading...
प्रकाशित मिति १६ असार २०७६, सोमबार ०४:११