अहिले सम्मकै मार्मिक गित एच.आई.भि पिडित / भिडियो हेर्नुस

काठमाडौंसंगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमाप्रियसी रेर्कडिङ डिजिटल र सर्जक रोहित विसीको प्रस्तुतिमा एच आइ  भि पिडित गायक बावुराम खत्री आवाजमा सजिएको निकै मार्मिक लोक गीत ”यस्तै रहेछ भाग्य” गीतको भिडियो बजारमा आएको छ ।

जिवनको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ। रोगबाट पिडित भएपछी समाजबाट टाडिनु पर्दाको पिडालाई गीतमा समेटेको उनले बताए । रोहित विसीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

सन्तोष तिम्सिनाको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”यस्तै रहेछ भाग्य” गीतको भिडियोमा विपेश , आयुष्मा , मधु , किरण , एलिसान र आरवको अभिनय रहेको छ ।”यस्तै रहेछ भाग्य” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...
प्रकाशित मिति १७ असार २०७६, मंगलवार ०४:०५