राज कुमार परियार तनहुँ। गायिका तुल्सी घर्ती मगर र रुरु सगरको स्वरमा नयाँ तिज गीत सार्वजनिक भएको छ म्युजिक भिडियो SHIVA DARSHAN FILM युटुव च्यानल बाट रिलिज भएको हो।
गीतमा शब्द सुरेश रमन अधिकारी ले गरेका छन सङ्गीत रुरु सगरले भरेका हुन्। म्युजिक भिडियोमा मोडेल अञ्जली अधिकारी र अनुप बिस्टको अभिनय रहेको छ।
उक्त म्युजिक भिडियोको स्मृति तिमिल्सिनाले गरेकि हुन्।
भिडियो हेर्नुस् …..
Loading...