गलबन्दी पछि अञ्जली अधिकारीको अभिनयमा नयाँ गित ( भिडियो हेर्नुस

राज कुमार परियार तनहुँ। गायिका तुल्सी घर्ती मगर र रुरु सगरको स्वरमा नयाँ तिज गीत सार्वजनिक भएको छ म्युजिक भिडियो SHIVA DARSHAN FILM युटुव च्यानल बाट रिलिज भएको हो।

गीतमा शब्द सुरेश रमन अधिकारी ले गरेका छन सङ्गीत रुरु सगरले भरेका हुन्। म्युजिक भिडियोमा मोडेल अञ्जली अधिकारी र अनुप बिस्टको अभिनय रहेको छ।

उक्त म्युजिक भिडियोको स्मृति तिमिल्सिनाले गरेकि हुन्।

भिडियो हेर्नुस् …..

Loading...
प्रकाशित मिति १७ असार २०७६, मंगलवार ०५:४९