शान्ति श्री परियारको स्वरमा मार्मिक गित सर्बजनिक (भिडियो हेर्नुस)

शान्ति श्री परियारको स्वरमा मार्मिक गित सर्बजनिक (भिडियो हेर्नुस

काठमाडौ / नेपाली गीत संगीतको आकाशमा नयाँ नया गीतहरु सार्बजनिक हुनेक्रम निकै तिब्र बनिरहेको छ । यसै अबसरमा नया गीत फोटो साटेको भर्खर मात्र सार्बजनिक भएको छ । शान्ती श्री परियार र कुमर ओखलढुंङेको आवाज रहेको सो गीतमा शब्द तथा लय कुमार र खेम राना मिलेर बनाएका हुन

सुपारी म्युजिकले बजार ब्यबस्थापन गरेको सो गीतमा रुपा कंडेल र गायक कुमारकै अभिनय रहेको छ । गीतलाई लोकप्रिय निर्देशक कुमार भट्टले निर्देशन गरेका छन ।

गीतको पुरै भिडियो हेर्नुस् अनि मन परे शेयर गर्नुहोस्

Loading...
प्रकाशित मिति १७ असार २०७६, मंगलवार १६:३९