नायिका सुनिता लुङ्बाको स्वरमा  नयाँ गित सर्बजनिक ( भिडियो हेर्नुस

काठमाडौं / तामाङ चलचित्रकि सफल नायिका सुनिता लुङ्बाको स्वरमा ‘गाउन मन लाग्यो मलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतमा विश्व दोङ्ले संगीत भरेका छन् भने साङ् ब्लोनले लेखेका हुन् ।
नायिका तथा गायिका लुङ्बाको यो दोस्रो सांगीतिक कोसेली हो ।

गीतको लिरिकल भिडियो टि.एफ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उनि कलाकार मात्र नभएर कुशल सञ्चारकर्मी पनि हुन् ।
विशेष गरि तामाङ सेलोमा आधारित गीतको लिरिकल भिडियो हेर्नुहोस् :

Loading...
प्रकाशित मिति १८ असार २०७६, बुधबार ०२:२६