ज्योति मगरकि बहिनी पहिलो चोटि मिडियामा छोटो लुगा लाउदैमा कोइ हिट हुदैन / भिडियो हेर्नुस्

नेपाली लोक दोहोरीको क्षेत्रमा गायिका ज्योति मगरले आफ्नो बेग्लै स्थान बनाएकी छिन् । गायिका मात्र हैन् ज्योति चल्तीकी मोडल पनि हुन् । देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरुमा उत्ताउलो प्रस्तुती दिने ज्योति कहिले काहीं बिवादमा पनि तानिन्छीन ।

मिठो स्वर र उत्ताउलो प्रस्तुतीले ज्योति चलि रहदा उनकी बहिनी पनि संगीत क्षेत्रमा सक्रिय छिन् । तीज बिशेष गीत बजारमा ल्याउन लागेकी ज्योती कि बहिनी सम्झनाले एक भिडियो कुराकानीमा छोटो पहिरन ज्योतिलाई मात्र सुहाउने बताएकी छिन् ।

भिडियो हेर्नुस्

Loading...
प्रकाशित मिति १८ असार २०७६, बुधबार १०:४६