टंक तिमिल्सिना र सरस्वती देबकोटाको स्वरमा नयाँ गित सर्बजनिक / भिडियो हेर्नुस्

राजकुमार परियार कतार । नेपाली साङ्गितिक क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायक टंक तिमिल्सिना र सरस्वती देबकोटाको आवाजमा सजिएको हैरान पारी यार गीतको भिडियो बजारमा आएको छ।

शब्द संगीत भारत बोहराको रहेको उक्त म्युजिक भिडियोमा मान सिंहले निर्देशन गरेका छन।

“हैरान पारी यार” गीतको भिडियोमा मोडल दीपक तम्राकर बिनोद तम्राकर पूजनाथ बिष्टको अभिनय रहेको छ। भिडियो BISHESH FILMS युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो…

Loading...
प्रकाशित मिति १८ असार २०७६, बुधबार ११:१५