बिहिबार पैसा सापटी दिनु को नतिजा हेर्नूहोस / जय श्री कृष्ण

काडमाडौ / हामिले कुनै कार्य गर्नु पर्दा एकपटक सोच्नु पर्ने हुन्छ । कुन बार कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा हामिलाइ जानकारी भएमा आइपर्ने समस्याबाट सजिलै छुटकारा पाउँन सकिन्छ । बिहिबार पनि धार्मिक दिन भएकोले शास्त्र अनुसार कुनै कार्य गरेमा राम्रो फल प्राप्त हुने बिश्वास पनि गरिन्छ । तपाईले अनावश्यक खर्चका कारण पैसा बचाउन सक्नु भएको छैन भने बिहीबार केहि यस्ता काम गर्नाले खर्च कम हुन्छ ।

ज्योतिष शास्त्रअनुसार बिहिबारलाई गुरुबार पनि भनिने हुनाले गुरुको कृपा हुने ब्यक्तिलाई कहिले पनि पैसाको कमि हुदैन। हरेक बिहिबार स्नान गरी घी को दीप बालेर भगवान बिष्णुको पुजा गर्नुहोस् । साँझ केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनुहोस् । बिहिबारको दिन बाहिर हिड्दा केसरको तिलक लगाउनुहोस।

बिहीबारको दिन कसैले पैसा माग्न आएमा नदिनुहोस्। बिहिबार पैसा दिएमा तपाइको आर्थिक समस्या पैदा हुन्छ। बिहीबारको दिन पैसा दिएमा फिर्ता आउदैन । बिहीबारको दिन गुरु, माता (पिताको आशिर्बाद लिनु धेरै राम्रो हुन्छ ।

Loading...
प्रकाशित मिति १९ असार २०७६, बिहीबार ०१:२५