फेरि अर्को गित अञ्जली अधिकारीको अभिनयमा (भिडियो हेर्नुस्

काठमाडौं /परदेशी गायक को नामले परिचित गायक सुर्य खड्काको यस बर्सको तिज गित सार्वजनिक भएको छ ।

सुर्य खड्का र सीता श्रेष्ठ को आवाज रहेको उक्त गितको लय शब्द नै सुर्य खडकाले गरेका हुन ।

बोलमाया देखि चर्चा कमाएकी अन्जली अधिकारी र निक्स शर्मा को अभिनय रहेको भिडियोको निर्देशन शंकर बिसिले गरेका छन ।

हेर्नुहोस यो रमाइलो भिडियो

Loading...
प्रकाशित मिति १९ असार २०७६, बिहीबार १४:४२