एलिशा राइको अभिनयमा बन्यो अहिले सम्मकै बबाल गित ( भिडियो हेर्नैपर्ने

काठमाडौ / गायिका नम्रता तामाङको स्वरमा नगर शंका बोलको आधुनिक गीत सार्वजनिक भएको छ । बरिस्ठ सर्जक तथा संगीतकार राजकुमार बगरले गीतको शब्द संकलन र संगीत संयोजन गरेका हुन् ।

माया प्रेमको भावलाई समेटेर तयार पारिएको उक्त गीतको भिडियोमा मोडल तथा नायक पल शाह र नायिका तथा मोडेल एलिशा राईको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशक गम्भीर बिष्टले निर्देशन गरेका हुन् भने नवीन निरौलको सम्पादन रहेको छ ।

हेरौ उक्त गीतको भिडियो :

Loading...
प्रकाशित मिति १९ असार २०७६, बिहीबार १५:१४